Rule 115
विभागीय सजायको आदेश दिने र पुनरावेदन सुन्ने अधिकारी
: (१) यस परिच्छेद बमोजिम विभागीय सजायको आदेश दिने र त्यसरी दिएको सजायको आदेश उपर पुनरावेदन सुन्ने अधिकारी देहाय बमोजिम हुनेछन् :– imgimgimgimgimgimg  
(२) उपनियम (१) बमोजिम कुनै विभागीय सजायको आदेश दिने अधिकारीले दिएको सजाय उपर पुनरावेदन सुन्ने अधिकारी पनि निज नै भएमा सशस्त्र प्रहरी महानिरीक्षकले तोकेको समान दर्जाको अर्को सशस्त्र प्रहरी अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।